FAQs Complain Problems

प्रमुख सूचना::

हात्तीपाईले रोगको औषधि खुवाउने सम्बन्धमा

यहि मिति २०७४/११/१२, १३ र १४ गते हात्तीपाईले रोगेको औषधि खुवाउने अभियान संचालन भैरहेको हुँदा सम्पूर्ण २ बर्ष भन्दा माथिका नगरबासीहरुले आ-आफ्नो नजिकको केन्द्रमा गई हात्तीपाईले रोगको औषधि सेवन गर्न अनुरोध गरिन्छ |

Supporting Documents: