FAQs Complain Problems

प्रमुख सूचना::

धनगढी उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

शिवपुरी धाम धनगढी

Read More

जखौर ताल, वेहड़ा बाबा ताल र बेहड़ा बाबा मन्दिर

Read More

धनगढी उप-महानगरपालिकामा तपाइलाई स्वागत छ l

धनगढी उप–महानगरपालिकाको एक संक्षिप्त परिचय

 नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२/०६/०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ ।धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन् । २६१.७५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा कैलारी गाउँपालिका छ भने पश्चिममा मोहना नदी, उत्तरमा गोदावरी र गौरिगंगा नगरपालिका र दक्षिणमा अन्तर्राष्ट्रिय रुपमा भारतको सिमाना तथा मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ ।साल २०७८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या २,०४,७८८ रहेको छ |

 

फेसबुक Feed

जन प्रतिनिधि

नगर प्रमुख
९८५८४२११३४
नगर उप-प्रमुख
९८४८४८८९०१

कर्मचारी

रामलाल श्रेष्ठ
९८५८४३३१११
प्रमुख प्रशासकीय अधिकृत
नरेन्द्र बहादुर खाती
०९१-५२६७२९ / ९७६२७७००२९
उप-सचिव / शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख / सूचना तथा गुनासो अधिकारी

नगरपालिकाको अनलाइन नक्सा

जानकारी