प्रमुख सूचना::
पदपूर्ति सम्बधि सूचना
शिक्षक सेवा आयोगको करार सूचीबाट करारमा शिक्षक पदपूर्ति गर्न शिक्षक सेवा आयोगको कैलाली जिल्लाको प्राथमिक तहको करार सूचीमा रही उमेर हद ननाघेका ईच्छुक व्यक्तिहरुबाट शिक्षक आवश्यकता सम्बन्धी सूचना ! (प्रथम पटक प्रकाशित मिति २०८२।०७।१३ गते बिहीबार)
विद्यालय सहायक कर्मचारी (लेखा कर्मचारी ) र शिक्षकको पदपूर्ति तथा प्रतिक्षा सूची तयारीको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना!
शिक्षकको प्रतिक्षा सूचीबाट प्राथमिक तह अस्थायी करार शिक्षक पदपूर्तिका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना!
विद्यालय सहायक कर्मचारी (लेखा कर्मचारी) र शिक्षकको पदपूर्ति तथा प्रतिक्षा सूची तयारी परिक्षाको लिखित परिक्षा मिति र समय तोकिएको सूचना!





