FAQs Complain Problems

प्रमुख सूचना::

धनगढी उप-महानगरपालिकाको प्रस्तावित विधेयक उपर राय सल्लाह सुझाव प्रदान गर्ने सम्बन्धी सूचना

धनगढी उप-महानगरपालिकाको दोस्रो नगर सभा बाट देहाय बमोजिमको विधेयकहरु पारित गर्नुपर्ने भएकोले उक्त विधेयकहरु उपर राय, सल्लाह, सुझाव प्रदान गर्न इच्छुक राजनैतिक दल, सामाजिक संघ संस्था, निजि क्षेत्र, आम संचार लगायत सम्पूर्ण नगरवासी सर्वसाधारणको जानकारीका निम्ति यो सूचना प्रकासित गरिएको छ | उल्लेखित विधेयक उपर सुझाव प्रदान गर्नु हुने महानुभावहरुलाई यस कार्यलयको प्रशासन शाखामा लिखित एवं मौखिक रुपमा जानकारी गराउन हुन वा कार्यालयको ईमेल: dhangadhimun2013@gmail.com, Facebook Page: fb.com/dhangadhimun वा सम्पर्क व्यक्ति प्रशासकीय अधिकृत श्री सुरेन्द्र सिंह कार्कीको मोबाइल नं. ९८४८७२०८४९ मार्फत मिति २०७४/१२/२३ गते साझ ५ बजे सम्म जानकारी गराउन हुन अनुरोध गरिन्छ |

तपसिल