FAQs Complain Problems

प्रमुख सूचना::

धनगढी उप–महानगरपालिका योजनाहरुको सम्पादनमा देशमै पहिलो

नगरविकास कोषले आफ्नो ३१ औं बार्षिकोत्सवको अवसरमा धनगढी उप–महानगरपालिकालाई योजनाको कर्यान्वयन, सम्पादनमा २१७ वटा नगरपालिकामा मध्य उत्कृष्ठ छनौट सहित सम्मान गरेको छ । मुल्यांकन गर्ने नगरविकास कोष,यो स्थानमा पु¥याउने उप–महानगरपालिका टिमलाई धन्यवाद ।