FAQs Complain Problems

प्रमुख सूचना::

भुक्तानीका लागि सिफारिस गर्दा अनिवार्य रुपमा म.ले.प.फा.नं २०२ भरेर मात्र कार्यालयमा पेश गर्न हुन अनुरोध

श्री महाशाखा, शाखा र वडा कार्यालयहरु, यस धनगढी उप-महानगरपालिकाको कार्यालयबाट हुने भुक्तानीका लागि सिफारिस गर्दा अनिवार्य रुपमा म.ले.प.फा.नं २०२ भरेर मात्र कार्यालयमा पेश गर्न हुन अनुरोध गरिन्छ । - आर्थिक प्रशासन महाशाखा र आ.ले.प. शाखा