FAQs Complain Problems

प्रमुख सूचना::

हार्दिक निमंत्रणा सम्बन्धमा

धनगढी चौराहादेखि गेटासम्मको ६ लेन सडक खण्डमा जडान भएका स्मार्ट सडक बत्ति सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय श्री प्रकाश वहादूर देउबाज्यू द्वारा उद्घाटन हुने भएकाले उक्त कार्यक्रममा उपस्थितिका लागि नगरवासी आमाबुवा, दाजुभाइ, दिदिबहिनी एवं सम्पूर्णमा हार्दिक आमन्त्रण गरिन्छ । 
समय:-  ७ बजे साझ 
स्थान:- धनगढी चौराहा 
मिति:- २०७९ फाल्गुन १०