प्रमुख सूचना::
लर्ड बुद्ध एजुकेशन फ़ाउण्डेशनमा छात्रवृत्ति कोटामा B.Sc. (Hons.) IT Core विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले आवेदन फाराम भरी बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
श्री नवदुर्गा आधारभूत विद्यालय, धनगढी-१२, जनकवस्ती, कैलालीमा रिक्त रहेको प्राथमिक तहको शिक्षक सरुवा सम्बन्धी विद्यालयबाट प्रमाणित अभिलेख सार्वजनिक गरिएको छ कसैको दाबी बिरोध भएमा रितपूर्वक दाबी गर्नहुन अनुरोध छ ।
,
,
कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुले आवेदन फाराम भरि बुझाउने सम्बन्धी अत्यन्त जरुरि सूचना
यस उप-महानगरपालिकाको आन्तरिक श्रोतबाट पारिश्रमिक पाउने गरी सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको मासिक शिक्षक बैठक तथा प्रस्तुतीकरण सम्बन्धमा





