प्रमुख सूचना::
शिक्षकको प्रतिक्षा सूची तयारी परिक्षाको बिज्ञापन सम्बन्धी सूचना


लर्ड बुद्ध एजुकेशन फ़ाउण्डेशनमा छात्रवृत्ति कोटामा B.Sc. (Hons.) IT Core विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले आवेदन फाराम भरी बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

श्री नवदुर्गा आधारभूत विद्यालय, धनगढी-१२, जनकवस्ती, कैलालीमा रिक्त रहेको प्राथमिक तहको शिक्षक सरुवा सम्बन्धी विद्यालयबाट प्रमाणित अभिलेख सार्वजनिक गरिएको छ कसैको दाबी बिरोध भएमा रितपूर्वक दाबी गर्नहुन अनुरोध छ ।


