FAQs Complain Problems

वृक्षारोपण गर्ने सम्बन्धि सूचना

श्री सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु

उपरोक्त सम्बन्धमा मिति २०७५/४/११ गते गुरुपूर्णिमाको दिन सबै सामुदायिक र संस्थागत विद्यालयहरुले आ-आफ्नो विद्यालयको प्रांगणमा वृक्षारोपण गरि वातावरण सुन्दर हरियाली बनाउन सम्बन्धित सबैलाइ यो सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ |

नगर प्रमुख

नृप बहादुर वड