प्रमुख सूचना::
अनलाईन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छेद)
वडा कार्यालयले अनलाईन लगइन गर्न यहाँ क्लिक गर्नुहोस |
कुनै व्यक्तिले घरमै बसेर पनि सूचना फारम भर्न सक्छ, सो को लागि यहाँ क्लिक गर्नुहोस |
- पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
- फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
- दिइएको मोबाइल नं. मा एउटा टोकन नं. आउछँ।
- त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
- ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।
घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको डकुमेन्टमा क्लिक गर्नुहोस |
Documents: