FAQs Complain Problems

प्रमुख सूचना::

वातावरण अधिकृतको अन्तर्वार्ता सम्बन्धि सूचना

मित्ति २०७५/०३/१३ गतेको सूचना अनुसार विज्ञापन नं. १३/२०७४/०७५ को पद वातावरण अधिकृत स्तर छैठौ संख्या १ मा पर्न आएका दरखास्त बमोजिमका उम्मेदवारलाइ मिति २०७५/०४/२८ गते दिउसो ४ बजेको समयमा अन्तर्वार्ता हुने भएकोले सम्बन्धित सबैलाइ जानकारी गराईन्छ |